गृहपृष्ठ ∕ समाचार ∕ प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने प्रलोपाको चुनावी प्रतिबद्धताः स्वास्थ्य बीमा प्रभावकारी बनाउने, ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्ने हेल्थ आवाज सोमबार, २०८२ फागुन ४ गते, ११:०१ मा प्रकाशित काठमाडौं—प्रगतिशील लोकतान्त्रिक पार्टीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा स्वास्थ्यमा तीन बुँदे प्रतिबद्धता गरिएको छ । सो पार्टीका परिषद् सदस्यहरु दुर्गा सोब, सुदन किराँती र सन्तोष परियारलगायत संयुक्त रुपमा सार्वजनिक गरेको प्रतिबद्धतामा पत्रमा स्वास्थ्यतर्फको पहिलो प्रतिबद्धतामा सबै नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्ने उल्लेख छ । यसैगरी, प्रलोपाले दोस्रो प्रतिबद्धतामा स्वास्थ्य बीमा प्रभावकारी बनाउने र ग्रामीण स्वास्थ्य संरचना विस्तार गर्नेछ । तेस्रो प्रतिबद्धतामा भने मातृ, शिशु, जेष्ठ नागरिक, अपांगता र यौनिक तथा लैगिंक अल्पसंख्यक नागरिकलाई प्राथमिकता दिने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल