गृहपृष्ठ ∕ समाचार ∕ एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो हेल्थ आवाज सोमबार, २०८२ चैत्र ३० गते, १२:३४ मा प्रकाशित फाइल तस्विर काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सकिएको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो । ओलीको शल्यक्रिया सफल भएको र उनलाई शल्यक्रिया कक्षबाट वार्डमा सार्ने तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । ओलीको शल्यक्रिया वरिष्ठ ग्यास्ट्रो सर्जन प्रा. डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोली संलग्न थियो । अस्पतालले केही समयमै प्रेस नोट जारी गर्ने तयारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा... पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? ‘म्याराथन धावक’ विशेषज्ञ चिकित्सक डा. उमीद बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर कोरोना महाव्याधिमा बिरामी बालबालिकाको सेवामा खटिदा...