गृहपृष्ठ ∕ समाचार ∕ औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई हेल्थ आवाज बुधवार, २०८३ वैशाख २ गते, ११:३२ मा प्रकाशित औषधि व्यवस्था विभाग काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिएको छ । २७ चैतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्तको जिम्मेवारी दिएकी हुन् । दशौं तहकी खड्गीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निमित्तको जिम्मेवारी दिइएको हो । यसअघिका महानिर्देशक नारायण ढकाललाई कानुन विपरित औषधिको मुल्यवृद्धिमा मन्त्रालय तानिएपछि खड्गीलाई निमित्तको जिम्मेवारी दिइएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ३ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ सरकारले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामको पहल गर्ने ७ निजामती कर्मचारी अस्पतालमा नेपालमै पहिलोपटक ईक्मो सेवा सुरू TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नर्सिङ पेसाका नबताइएका कथाहरू बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी Young’s lip with tiny bugs: needs awareness of leishmaniasis शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित नर्सिङ पेसाका नबताइएका कथाहरू बन्द भएको कोशी अस्पतालको ‘एनआईसीयु’ दुई वर्षपछि सुचारू एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता पूर्वाञ्चल विश्वविद्यालय स्वास्थ्य संकायको डिन ९ महिनादेखि रिक्त भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी Young’s lip with tiny bugs: needs awareness of leishmaniasis