गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र हेल्थ आवाज बुधबार, २०८३ वैशाख ३० गते, ०७:३१ मा प्रकाशित काठमाडौं-नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र पाण्डे नियुक्त भएका छन् । २९ बैशाखमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएकी हुन् । निमित्त रजिष्ट्रार नियुक्ति भएका डा. पाण्डे केही समयअघि भएको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा निर्वाचित सदस्य हुन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान रजिष्ट्रार डा. सतिश देवलाई सरकारले पदमुक्त गरेपछि काउन्सिलको रजिष्ट्रार पद खाली थियो । निमित्तको जिम्मेवारी पाएका डा. पाण्डेले यसअघिका रजिष्ट्रार डा. सतिश देव देशबाहिर गएका बेला समेत निमित्त रजिष्ट्रारको जिम्मेवारी सम्हालिसकेका छन् । डा. पाण्डे १० औं तहका अर्थोपेडिक्स सर्जन हुन् । उनी अक्सफोर्ड युनिभर्सिटीबाट हिपकेयरमा पिएचडी समेत गर्दैछन् । डा. पाण्डेले यसअघि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्व समेत सम्हालिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त लमजुङमा ७३७६ले लिए स्थायी बन्ध्याकरण सेवा, २० वर्ष नपुग्दै १५ प्रतिशत किशोरी बने आमा गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने