गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा हेल्थ आवाज आईतबार, २०७६ मंसीर ८ गते, १६:३० मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि धापासीस्थित ग्राण्डी अस्पताल गएका छन् । मिर्गौलाको रोगबाट पीडित प्रधानन्त्री ओली आइतबार अपरान्ह ४ बजे अस्पताल पुगेका हुन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोडेपछि एक महिना अघिबाट होमोडायलसिस सेवा सुरु गरिएको छ । यसअघि तीन पटक होमोडायलसिस गरेका ओली आज पुनः अस्पताल गएका हुन् । अघिल्लो शनिबार पनि उनको होमोडायलसिस गरीएको थियो । तर, आज प्रधानमन्त्री के का लागि अस्पताल गएका हुन् भन्ने खुलाइएको छैन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… हेपाटाइटिस बी, हैजा एवं क्यान्सर निरोधक खोप अभियान सञ्चालन गर्न… स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ ४ पुसबाट फार्मेसीमा परिचय र पोशाक अनिवार्य Kalpana Craft ट्रेण्डिङ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान