गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै हेल्थ आवाज बिहीबार, २०७६ मंसीर १९ गते, १५:४० मा प्रकाशित काठमाडौं—एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई बिहीबार डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । ओली बिहीबार अपरान्ह डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री डिस्चार्ज हुनुअघि स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको १० मंसिरमा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि त्यसको संक्रमण देखिएपछि उनलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिएको थियो । अस्पतालमा रहँदा प्रधानमन्त्री ओलीको होमोडाइलाइसिस समेत गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ वीरमा ५८८ नर्ससहित ७७७ थप दरबन्दी किताबखानामा दर्ता, ५४ दरबन्दी सेवा समूह नमिलेर रोकिए दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ डडेल्धुरा मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब