गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा थापा हेल्थ आवाज बिहीबार, २०७६ पुस १० गते, १७:४५ मा प्रकाशित काठमाडाै–कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष(रेक्टर)मा डा निरेश थापा नियुक्त भएका छन् । बिहिवार सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले उनलाइ प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् । सो पदको लागि प्रतिष्ठानका उपकुलपती डा राजेन्द्र वाग्लेले डा थापा सहित डा भरतमणी पोख्रेल र डा बद्री बढुको नाम सिफारीस गरेका थिए । डा थापा यस अघि सोही प्रतिष्ठानको मेडिकल निर्देशक रहेका थिए । रुपन्देही सैनामैनाका थापा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ वर्ष देखी काम गरीरहेका छन् । उनि प्रतिष्ठानका एशोसियट प्रोफेसर हुन् । डा थापाले गाइनो अन्कोलोजीमा विद्यावारिधी गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब… एनएमए निर्वाचनः नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर मतदान जारी अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले उधिने बेथिति ७ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं TFN ट्रेण्डिङ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन पोखरा विश्वविद्यालयलाई १०० शैय्याको शिक्षण अस्पताल सञ्चालन अनुमति कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) फेवा सिटीविरुद्ध अख्तियारमा उजुरी, गलत डाटा प्रयोग नगरेको अस्पतालको दाबी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित अफिन गण्डकीद्वारा पाँच जनालाई दीर्घ सेवा सम्मान शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन पोखरा विश्वविद्यालयलाई १०० शैय्याको शिक्षण अस्पताल सञ्चालन अनुमति