२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सन् २०२० भित्र सञ्चालन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिने

सन् २०२० भित्र सञ्चालन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०२० भित्र संचालन हुने अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याउने भएको छ । पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी मन्त्रालयले यस्तो व्यवस्था गर्न लागेको हो ।

बिहिवार मन्त्रालयले भ्रमण बर्षलाई लक्षित गरी ९ बुँदे निर्णय गरेको छ । जसमा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा हेल्थ डेक्स संचालन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण र प्रदेश सामाजिक मन्त्रालय समक्ष समन्वय गर्ने भएको हो ।

त्यस्तै पर्यटकलाई लक्षित गरी गण्डकी प्रदेशमा योग अध्यास सञ्चालन गर्ने भएको छ ।

यस्ता छन निर्णय


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ