गृहपृष्ठ ∕ समाचार ∕ यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई यी खानाबाट टाढै राख्नुस् आफ्ना बालवालिकालाई हेल्थ आवाज आईतबार, २०७६ पुस २० गते, ११:२१ मा प्रकाशित तस्वीरwww.parents.com बालवालिका वयस्क ब्यक्तिहरुको तुलनामा धेरै भोकाइ रहन्छन् । जसकारण उनीहरु पटक पटक खान रुचाउँछन् । आफ्ना स्वास्थय स्थितीबारे खासै सचेत नरहने उनीहरु विशेष गरी अझ बजारमा पाइने विभिन्न मसालेदार, गुलियो मिश्रित खाना र प्याकिङ गरी राखेका खानहरुप्रति लोभिने तथा मोहित हुने गर्छन् । यसरी उनीहरुको रोजाइमा पर्ने गरेको अधिकांश खानाहरुले भने उनीहरुको स्वास्थ्यमा नकरात्मक असर पु¥याउने कुरा एक अध्ययनले पुष्टि गरेको छ । पछिल्लो पटक गरिएको एक अनुसन्धानले बालबालिकाको पहिलो रोजाइमा पर्ने गरेको खानाहरुले उनीहरुमा कस्तो किसिमको प्रभाव पार्दछ भन्ने विषयमा अध्ययन गरेको छ । उक्त अध्ययनले प्रत्येक अभिभावकलाई आफ्ना बालबालिकालाई निन खानाहरु नदिन आग्रह गरेका छन्ः मह ग्यासयुक्त पेय पदार्थ रेडिमेड जुस तथा विभिन्न किसिमका पेय पदार्थ प्याक गरिएका म्याक्रोनी तथा चिज फ्रुट स्याक्स क्यानमा पाइने माछा मासु चुइगम आइसक्रिम पाउडर दुध फ्रोजन मासुका आइटम अन्य खानामा मिलाइएको चिज कफी जंक फुड कुकिज । यस्ता खानाको प्रयोगले उनीहरुको विशेष गरी कोलेस्टोर, सुगर तथा एपेडिक्सजस्ता विभिन्न रोगहरु निम्त्याउनुका साथै मृगौला र मुटुमा समेत असर पु¥याइ उनीहरुको वौद्धिक क्षमतामा समेत नकारात्मक असर पु¥याउँछ । जुन उनीहरुको निम्ति घातक रहन्छ । त्यसैले यस्ता खानाहरुबाट उनीहरुलाई टाढै राख्नुपर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं