गृहपृष्ठ ∕ समाचार ∕ प्रसाई पक्राउ गर्न जिप्रकाकाे अनुमति प्रसाई पक्राउ गर्न जिप्रकाकाे अनुमति हेल्थ आवाज बिहीबार, २०७६ माघ २ गते, १२:५१ मा प्रकाशित काठमाडौं–जिल्ला प्रशासन कार्यालय भक्तपुरले वि एण्ड सी अस्पताल झापाका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रसाईंका विरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले आयोग कार्यालयमा गुण्डा लगाई अभद्र व्यवहार गरेको उजुरी गरेका थिए । प्रशासनले प्रसाईलाई पक्राउ गरी अनुसन्धान र वयानका लागि पक्राउ पुर्जी दिन आदेश दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ अनुमति पाएसँगै प्रहरी प्रसाईंको घरमा पुगेको थियो । घरमा उनि नभेटेपछि प्रहरी फर्किएको थियो । प्रसाई विरुद्ध राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीले जिल्ला अदालत काठमाडौमा मानहानीको मुद्धा समेत हालेका छन् । डा गिरीलाईं प्रसाईंले प्रस्तावित वि एण्ड सी कलेजको सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए । प्रसाईंले पनि गिरी विरूद्ध अख्तियार र सम्पति शुद्धिकरण विभागमा मुद्दा दायर गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग