गृहपृष्ठ ∕ समाचार ∕ ५४ वर्षकै उमेरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. निरज पन्तको निधन ५४ वर्षकै उमेरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा. निरज पन्तको निधन हेल्थ आवाज मंगलबार, २०७६ माघ १४ गते, २०:४० मा प्रकाशित काठमाडौं-वरिष्ठ दन्त रोग विशेषज्ञ डा. निरज पन्तको निधन भएको छ । मस्तिष्क रक्तश्रावपछि मेडिसिटी अस्पतालमा भर्ना भएका डा. पन्तको मंगलबार निधन भएको हो । गत मंगलबार काठमाडौं विश्वविद्यालय धुलिखेल जाँदा उनी अचानक रिंगटा लागेर ढलेका थिए । त्यसपछि उनलाई मेडिसिटी अस्पताल लगेर भर्ना गरिएको थियो । धनगढी हसनपुर निवासी ५४ वर्षीया पन्त हाल नेपाल मेडिकल कलेज अत्तरखेलमा प्रोफेसरमा रुपमा कार्यरत थिए । उनी त्यहाँ डेन्टल अस्पतालका निर्देशन समेत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी विवादै विवादमा फसेपछि ७२ घण्टामा बनेको भरतपुरको कोरोना विशेष अस्पताल बन्द