गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान हेल्थ आवाज शुक्रबार, २०७६ माघ १७ गते, १६:५९ मा प्रकाशित काठमाडाै–नेपाल चिकित्सक संघको उपत्यकामा भएकाे पहिलो दिन मतदानमा ३ सय २६ मत खसेकाे छ । संघको २८ औं कार्यकारिणी समिति चयनका लागि उपत्यकामा आजदेखि मतदान शुरू भएकाे हो । गत ४ र ५ माघमा उपत्यका बाहिर भएकाे मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा मतदान भएकाे थियाे । काठमाडाैमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् । तर मतदान केन्द्र भने संघकाे कार्यालयमा मात्र राखिएको छ ।मतदानकाे कार्यक्रम मंगलबार सम्म रहेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ एक्रिडिटेसन गरिदै डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको आईएसओ एक्रिडिटेसन गरिदै डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट