२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्वाचनको पहिलो दिन ३ सय २६ मतदान

निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान


काठमाडाै–नेपाल चिकित्सक संघको उपत्यकामा भएकाे पहिलो दिन मतदानमा ३ सय २६ मत खसेकाे छ । संघको २८ औं कार्यकारिणी समिति चयनका लागि उपत्यकामा आजदेखि मतदान शुरू भएकाे हो ।

गत ४ र ५ माघमा उपत्यका बाहिर भएकाे मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा  मतदान भएकाे थियाे । काठमाडाैमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् । तर मतदान केन्द्र भने संघकाे कार्यालयमा मात्र राखिएको छ ।मतदानकाे कार्यक्रम  मंगलबार सम्म रहेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ