गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान निर्वाचनको पहिलो दिन ३ सय २६ मतदान हेल्थ आवाज शुक्रबार, २०७६ माघ १७ गते, १६:५९ मा प्रकाशित काठमाडाै–नेपाल चिकित्सक संघको उपत्यकामा भएकाे पहिलो दिन मतदानमा ३ सय २६ मत खसेकाे छ । संघको २८ औं कार्यकारिणी समिति चयनका लागि उपत्यकामा आजदेखि मतदान शुरू भएकाे हो । गत ४ र ५ माघमा उपत्यका बाहिर भएकाे मतदानमा २ हजार ८ सय जनाले मतदान गरेका थिए । उपत्यका बाहिर १६ शाखामा मतदान भएकाे थियाे । काठमाडाैमा ६ हजार भन्दा बढी मतदाता रहेका छन् । तर मतदान केन्द्र भने संघकाे कार्यालयमा मात्र राखिएको छ ।मतदानकाे कार्यक्रम मंगलबार सम्म रहेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता… आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ४ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ७ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न अत्याधिक गर्मीका कारण बढ्छ 'हर्ट अट्याक'को खतरा, कसरी हुन्छ बढी रिस्क ? औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन