गृहपृष्ठ ∕ समाचार ∕ चीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग चीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग हेल्थ आवाज बिहीबार, २०७६ माघ २३ गते, १७:१७ मा प्रकाशित काठमाडौं – नोवेल कोरोना भाइरस संक्रमण अत्यन्त बढेपछि चीनमा रहेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश फर्काउन अभिभावकहरुले माग गरेका छन्। मन्त्रालयमा पुगेका २८ अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । विहिबार चीनमा भाइरस संक्रमणको त्रासमा रहेका ३० नेपाली विद्यार्थीको अवस्था निकै दयनीय रहेको भन्दै मन्त्रालयलाई विद्यार्थीको सुरक्षित प्रावधानको व्यवस्था गर्न आग्रह गर्दै अभिभावकहरुले निवेदन पेश गरेका छन्। उक्त निवेदनमा नेपाल सरकारले चीनमा रहेका नेपालीको चासो राखेको र चासोमै मात्र सिमित रहेकोले हालको त्यहाँको अबस्था बुझ्न समेत् आग्रह गरिएको छ। यता, कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्माको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली व्यस्थापनको बारेमा छलफल गरिएको छ। सो वैठकमा प्रम ओलीले उद्दार गरिने नेपाली विद्यार्थीको उपचार तथा क्वारेन्टाइन अवधिकाे तयारी गर्न र कार्ययाेजना अनुरूप समग्र तयारीमा रहन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति