गृहपृष्ठ ∕ समाचार ∕ चीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग चीनमा रहेका नेपालीको उद्दार गर्न अभिभावकको माग हेल्थ आवाज बिहीबार, २०७६ माघ २३ गते, १७:१७ मा प्रकाशित काठमाडौं – नोवेल कोरोना भाइरस संक्रमण अत्यन्त बढेपछि चीनमा रहेका नेपाली नागरिकलाई उद्दार गरी स्वदेश फर्काउन अभिभावकहरुले माग गरेका छन्। मन्त्रालयमा पुगेका २८ अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । विहिबार चीनमा भाइरस संक्रमणको त्रासमा रहेका ३० नेपाली विद्यार्थीको अवस्था निकै दयनीय रहेको भन्दै मन्त्रालयलाई विद्यार्थीको सुरक्षित प्रावधानको व्यवस्था गर्न आग्रह गर्दै अभिभावकहरुले निवेदन पेश गरेका छन्। उक्त निवेदनमा नेपाल सरकारले चीनमा रहेका नेपालीको चासो राखेको र चासोमै मात्र सिमित रहेकोले हालको त्यहाँको अबस्था बुझ्न समेत् आग्रह गरिएको छ। यता, कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्माको अध्यक्षतामा बसेको बैठकले चीनबाट ल्याइने नेपाली व्यस्थापनको बारेमा छलफल गरिएको छ। सो वैठकमा प्रम ओलीले उद्दार गरिने नेपाली विद्यार्थीको उपचार तथा क्वारेन्टाइन अवधिकाे तयारी गर्न र कार्ययाेजना अनुरूप समग्र तयारीमा रहन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने