२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. सन्तोष पौडेल ट्रमाको मेसुमा नियुक्त

डा. सन्तोष पौडेल ट्रमाको मेसुमा नियुक्त


काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरको मेसुमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई ट्रमाको निर्देशकमा नियुक्त गरेको हो ।

उनी ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत छन् । डा. पौडेल १० औं तहका चिकित्सक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ