गृहपृष्ठ ∕ अन्य ∕ भारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो भारतमा कोभिड-१९ संक्रमितको संख्या ५ पुग्यो हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १७:५६ मा प्रकाशित सांकेतिक तस्वीर नयाँ दिल्ली–दुई महिनाअघि उत्तरी छिमेकी राष्ट्र चीनबाट फैलिएको कोभिड–१९ संशारका ८९ देशमा फैलिसकेको छ ।नेपालसँग खुला सिमाना रहेको दक्षिणी देश भारतमा समेत ५ जना यो भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ । खुल्ला सिमानाका कारण भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो पटक राजधानी नयाँ दिल्लीमा एक जनामा यो रोगको भाइरस प्रमाणित भएको हो । इटालीबाट आएका ती व्यक्तिमा कोभिड -१९ भाइरस देखिएसँगै दिल्लीमा देखिएको पहिलो केस हो भने भारतभरमा ५ जनामा पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तेलंगना राज्यमा थप १ जनामा यो भाइरस पुष्टी भएर आइसोलेसनमा उपचाररत छन् । यस अघि केरोला राज्यमा तीन जनामा यसको संक्रमण देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किसकेको जनाइएको छ । चीनमा यो भाइरस कारण ८९ हजार भन्दा बढी संक्रमित भएका छन् भने ३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । नेपालमा हालसम्म १ जनामा यो भाइरस पुष्टी भएको छ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए