गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्ने डब्ल्यूएचओका एक कर्मचारीलाई कोरोना पुष्टि २० जना कर्मचारी क्वारेन्टाइनमा हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, २०:०४ मा प्रकाशित काठमाडौँ – कोभिड-१९का लागि टेकनिकल सपोर्ट गर्न स्वास्थ्य मन्त्रालयमा बसेर काम गरीरहेका विश्व स्वास्थ्य संगठनका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य आपतकालिन कार्यसन्चालन केन्द्र(एचइओसी)मा रहेर काम गर्दै आएका सो कर्मचारीलाई आइतबार कोभिड-१९ पुष्टी भएको हो । मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २० भन्दा बढी कर्मचारीहरु क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्यका आपतकालिन समयमा काम गर्ने सो केन्द्र मार्फत कोभिड-१९ का सम्पूर्ण कार्य हुँदै आएको थियो । डब्लुएचओका ती अधिकारीलाई संक्रमण भएसँगै मन्त्रालयका प्रवक्ता सहित उच्च अधिकारी क्वारेन्टाइनमा बसेको मन्त्रालय स्रोतले जनाएको छ । एचइिओसीले सम्भावित संक्रमणको जोखिमलाई हेरेर यसअघिनै अनलाइन मिटिङ्गबाट काम गर्ने प्रक्टीस गर्दै आएको थियो । मन्त्रालय स्रोतका अनुसार एचइओसीमा सम्पर्कमा रहेका मन्त्रालयका केही अधिकारीहरु होम क्वारेन्टाइनमा बसेका छन् भने केही होटल क्वारेन्टाइमा गएका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति योग के हो ? यसका प्रकार र फाइदा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति योग के हो ? यसका प्रकार र फाइदा