गृहपृष्ठ ∕ अन्य ∕ फाइजर–बायोएनटेकको खोप सर्वसधारणमा उपयोग गर्न डब्ल्यूएचओको अनुमति फाइजर–बायोएनटेकको खोप सर्वसधारणमा उपयोग गर्न डब्ल्यूएचओको अनुमति हेल्थ आवाज शुक्रबार, २०७७ पुस १७ गते, १२:०५ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले फाइजर-बायोएनटेकको कोरोना भाइरस विरुद्धको भ्याक्सिनलाई उपयोग गर्नको लागि अनुमति दिएको छ। विश्व महामारी कोरोना भाइरसको बढ्दै गरेको संक्रमणको बीचमा कोरोना विरुद्धको सो भ्याक्सिनलाई संगठनले अनुमति दिएको यो पहिलोपटक हो। यससँगै विश्वभर कोरोना भ्याक्सिनको प्रयोगको लागि बाटो खुलेको छ। संगठनका सहायक निर्देशक मारीएंगेलाले भने, ‘कोरोना विरुद्धको खोपको विश्व पहुँच सुनिश्चित गर्ने दिशामा यो एउटा निकै सकारात्मक कदम हो।’ डब्लूएचओले फाइजरको खोपको विस्तृत जाँच पछि गर्ने जनाएको छ। फ़ाइजरको खोपलाई संगठनको हरियो झण्डा मिल्नुको कारण अब गरीब राष्ट्रहरुमा चाँडो पहुँचको लागि हो। संगठनको अनुसार ड्रग रेग्युलेटरी एजेन्सी नभएला राष्ट्र जो संगठनमा निर्भर छन् त्यस्ता राष्ट्रहरुमा खोप पुर्याउन आवश्यक छ। डब्लूएचओले फाइजरको भ्याक्सिनको दुई डोज पछि कोरोना बिरामीको मृत्युदर कम हुने बताएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कालीकोटको जिल्ला अस्पताल प्रमुखबिहीन, दैनिक सेवा प्रवाहमा समस्या गोठ गाउँमा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अगाडि बढाइएको छ : प्रधानमन्त्री कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर टेन्टिष्ट्री विभागको स्थापना स्टार अस्पतालले सुरु गर्यो आफ्नै रक्त सञ्चार सेवा केन्द्र भीमेश्वर नगरपालिकाले ल्यायो ‘तेस्रो सन्तान, भीमेश्वरको वरदान’ कार्यक्रम नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रधानमन्त्रीद्वारा पुरानो मेडिकल कलेजको निरीक्षण