गृहपृष्ठ ∕ अन्य ∕ म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड हेल्थ आवाज आईतबार, २०८३ जेठ ३१ गते, १४:३४ मा प्रकाशित काठमाडौं—नेपाली औषधि उद्योग म्याग्नस फार्मा प्रा.लि.ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । १८ जेठमा बेल्जियमको ब्रसेल्समा आयोजित एक कार्यक्रममा म्याग्नसले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च बाट ‘क्वालिटी एचभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको हो। म्याग्नसका प्रबन्ध निर्देशक सुधीर मास्केले उक्त अवार्ड ग्रहण गरेका थिए । उनले अवार्डले कम्पनीले गुणस्तर, नवप्रवर्तन र औषधि उत्पादनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको जानकारी दिए । ‘यो अवार्ड म्याग्नस फर्माका लागि मात्रै नभएर नेपाली औषधि उधोगकै लागि गर्वको विषय हो,’ मास्केले भने । म्याग्नस फर्मा वि.सं. २०६५ सालमा स्थापना भएको स्थापित नेपाली फर्मा कम्पनी हो । निरन्तर एकै हिसाबले ग्रोथ गरिरहेको म्याग्नस फर्माले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा समेत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको छ । यो पनि पढ्नुहोस् लगातार उकालोमा म्याग्नस फर्मा, नेक्स्ट इयर टार्गेट १०० करोड क्लब क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं