गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने हेल्थ आवाज शुक्रबार, २०७७ माघ २३ गते, ११:४६ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १ सय ४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने घोषणा गरेको छ। बिहिबार डब्लूएचओले करिब १ सय ४५ गरिब देशहरुलाई न्यायपूर्ण तरिकाले खोप वितरण गर्ने जनाएको हो। डब्लूएचओले मार्चबाट सो अभियान सुरु गर्ने बताएको छ। जुलाईसम्म सो अभियान चल्ने छ। डब्लूएचओका अनुसार कोरोना खोपको वितरण भेदभावरहित ढंगबाट गरिने सुनिश्चित गरिनेछ। विश्वमा महामारी रोकथामको लागि चल्ने खोप अभियानमा युनीसेफ वा संयुक्त राष्ट्र बाल कोष एक ठूलो भूमिका निभाइरहेको छ। यूनीसेफले डब्लूएचओको सो घोषणालाई स्वागत गर्दै पहिलोपटक खोप खरिद वृहतस्तरमा भैरहेको उल्लेख गरेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७८ वर्षमा पनि आफुलाई कसरी फिट राख्छन् अमेरिकी राष्ट्रपति बाइडेन ? प्रदेश १ मा आइपुग्यो कोरोना भ्याक्सिन, मोरङका तीन अस्पतालबाट खोप लगाइने बेलायतमा एकैपटक ३० किलोसम्म तौल घटाउने शल्यक्रिया सुरु हुँदै अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी सिरहाको वरियारपट्टीमा पाँच शैय्याको कोभिड अस्थायी अस्पताल स्थापना कोरोनाबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन