गृहपृष्ठ ∕ अन्य ∕ विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनले १४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने हेल्थ आवाज शुक्रबार, २०७७ माघ २३ गते, ११:४६ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले १ सय ४५ गरिब राष्ट्रलाई खोप उपलब्ध गराउने घोषणा गरेको छ। बिहिबार डब्लूएचओले करिब १ सय ४५ गरिब देशहरुलाई न्यायपूर्ण तरिकाले खोप वितरण गर्ने जनाएको हो। डब्लूएचओले मार्चबाट सो अभियान सुरु गर्ने बताएको छ। जुलाईसम्म सो अभियान चल्ने छ। डब्लूएचओका अनुसार कोरोना खोपको वितरण भेदभावरहित ढंगबाट गरिने सुनिश्चित गरिनेछ। विश्वमा महामारी रोकथामको लागि चल्ने खोप अभियानमा युनीसेफ वा संयुक्त राष्ट्र बाल कोष एक ठूलो भूमिका निभाइरहेको छ। यूनीसेफले डब्लूएचओको सो घोषणालाई स्वागत गर्दै पहिलोपटक खोप खरिद वृहतस्तरमा भैरहेको उल्लेख गरेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच प्राविधिक सम्झौता अत्याधिक गर्मीका कारण बढ्छ ‘हर्ट अट्याक’को खतरा, कसरी हुन्छ बढी… एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा वीर अस्पतालमा थप ९ शैय्याको सर्जिकल आईसीयु सञ्चालनमा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको… स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ५ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन