गृहपृष्ठ ∕ अन्य ∕ स्टार अस्पतालमा शल्यक्रियासहित अन्तरंग र बहिरंगका सबै सेवा सुचारू स्टार अस्पतालमा शल्यक्रियासहित अन्तरंग र बहिरंगका सबै सेवा सुचारू हेल्थ आवाज मंगलबार, २०७८ असार १ गते, १६:३१ मा प्रकाशित काठमाडौं–ललितपुरको सानेपास्थित स्टार अस्पतालले शल्यक्रियासहितका अन्तरंग र बहिरंगलगायतका सबै सेवाहरु सुचारु गरेको छ । मंगलबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण रोकिएका सबै सेवाहरु सुचारु गरिएको जनाएको छ । अस्पतालले नियमित स्वास्थ्य जाँच, शल्यक्रिया, र गम्भीर प्रकृतिका बिरामीको उपचारलगायतका अस्पताल सबै सेवाहरु नियमित गरेको हो । ‘अहिले गम्भीर प्रकृतिका बिरामीहरु सघन उपचार कक्षमा भर्ना हुने संख्या वृद्धि भएको हुँदा यस अस्पतालमा कोरोना संक्रमित र अन्य रोगका बिरामीहरुलाई छुट्टा–छुट्टै अन्तरंग र बहिरंग दुवै सेवा पूर्ण रुपमा सञ्चालनमा रहेको जानकारी गराउँदछौं,’ अस्पतालले भनेको छ । अस्पतालले विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ओपीडी सेवा र २४ सैं घण्टा अन्य सम्पूर्ण सेवा दिने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट