गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं हेल्थ आवाज सोमबार, २०७८ फागुन ९ गते, १२:२६ मा प्रकाशित काठमाडौं—ड्रिम भिजन स्टुडियोले कोभिड-१९ माथि निर्माण गरेको सर्ट फिल्म ‘सर्भाइभइल’ प्रदर्शनको तयारीमा रहेको छ । मंगलबार साँझ ८ः२२ मिनेटमा उक्त फिल्म युट्युटमार्फत आम दर्शकका लागि सार्वजनिक गरिने भएको छ । ड्रिम भिजनका फोटोग्राफर किशोर श्रेष्ठले कोभिड-१९ माथि बनाइएको पहिलो फिल्म समाजप्रति सानो योगदान, फ्रन्टलाइनरहरुलाई सम्मान र कोभिडले ज्यान गुमाएकाप्रति श्रद्धान्जली भएको बताए । संगीत र दृश्यमार्फत प्रयोग गरेर बनाइएको यो फिल्म सबै भाषाभाषीले बुझ्ने गरी निर्माण गरिएको उनले बताए । सर्ट फिल्ममा अभिनय गर्ने सबै कलाकार नयाँ छन् । म्युजिक तथा छायांँकन श्रेष्ठका छोरा सक्रिय श्रेष्ठको रहेको छ । सर्ट फिल्मको निर्देशन तथा निर्माता भने अफ्जल खान रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पतालबाट छोरा आरभ तिमीलाई जन्मदिनको धेरै—धेरै शुभकामना सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा