गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं कोभिड-१९ माथि बनेको सर्ट फिल्म ‘सर्भाइभल’ प्रदर्शनमा आउँदैं हेल्थ आवाज सोमबार, २०७८ फागुन ९ गते, १२:२६ मा प्रकाशित काठमाडौं—ड्रिम भिजन स्टुडियोले कोभिड-१९ माथि निर्माण गरेको सर्ट फिल्म ‘सर्भाइभइल’ प्रदर्शनको तयारीमा रहेको छ । मंगलबार साँझ ८ः२२ मिनेटमा उक्त फिल्म युट्युटमार्फत आम दर्शकका लागि सार्वजनिक गरिने भएको छ । ड्रिम भिजनका फोटोग्राफर किशोर श्रेष्ठले कोभिड-१९ माथि बनाइएको पहिलो फिल्म समाजप्रति सानो योगदान, फ्रन्टलाइनरहरुलाई सम्मान र कोभिडले ज्यान गुमाएकाप्रति श्रद्धान्जली भएको बताए । संगीत र दृश्यमार्फत प्रयोग गरेर बनाइएको यो फिल्म सबै भाषाभाषीले बुझ्ने गरी निर्माण गरिएको उनले बताए । सर्ट फिल्ममा अभिनय गर्ने सबै कलाकार नयाँ छन् । म्युजिक तथा छायांँकन श्रेष्ठका छोरा सक्रिय श्रेष्ठको रहेको छ । सर्ट फिल्मको निर्देशन तथा निर्माता भने अफ्जल खान रहेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग… सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ४ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ५ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ६ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ७ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया खोप अभियान सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ : स्वास्थ्यमन्त्री पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी नर्सको कामअनुसारको पारिश्रमिक सुनिश्चित गर्न हाम्रो उम्मेदवारी : संयुक्त प्रगतिशील समूह फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने