गृहपृष्ठ ∕ अन्य ∕ युक्रेन युद्धमा मारिइन् चिल्ड्रेन कार्डियोलोजिष्ट डा. मरिना कलोबिनोई युक्रेन युद्धमा मारिइन् चिल्ड्रेन कार्डियोलोजिष्ट डा. मरिना कलोबिनोई हेल्थ आवाज बुधबार, २०७८ फागुन १८ गते, ११:१७ मा प्रकाशित कीभ—युक्रेनमा जारी सैनिक संघर्षका क्रममा एक जना महिला चिकित्सकले ज्यान गुमाएकी छन् । युक्रेनका स्वास्थ्यमन्त्री भिक्टर लियस्कोले रुसी हमलामा परेर डा. मरिना कलाबिनोई मारिएको बताएका छन् । मन्त्री लियस्कोकाअनुसार उनी चिल्ड्रेन कार्डियोलोजिष्ट र कार्डियाक सर्जन थिइन् । उनी स्थानीय एक साइन्टीफिक मेडिकल सेन्टरमा कार्यरत थिइन् । कीभ क्षेत्रको कुखारी गाउँमा उनी आफ्ना घाइते भतिजालाई अस्पताल लैजाने क्रममा मारिएकी हुन् । ‘कीभको कुखुरी गाउँमा जब उनी आफ्नो घायल भतिजालाई अस्पताल लगिरहेकी थिइन्,’ मन्त्री लियस्कोले भनेका छन्, ‘तब उनको कारमा गोली हानियो । उनको गोली लागेर निधन भयो ।’ मंगलबार उनको मृत्यु भएको बताइएको छ । साथै उनले रुसी चिकित्सकहरुसँग यस्ता अत्याचारी कृत्यका निन्दा गर्न, युद्ध रोक्न र सहयोगी युक्रेनी चिकित्सकको सुरक्षाका लागि खडा हुन अपिल गरेको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ७ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बाँकी बसेको चिया तताएर पिउनु कत्तिको हानिकारक ? कसरी पिउने चिया ? नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति