गृहपृष्ठ ∕ अन्य ∕ अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने अर्किडले आमाहरूका लागि विशेष छुटमा फिजियो थेरापी वेलनेस प्याकेज सञ्चालन गर्ने हेल्थ आवाज मंगलबार, २०७९ वैशाख १३ गते, १४:५४ मा प्रकाशित काठमाडौं—आमा मुख हेर्ने दिनको अवसर पारेर बसुन्धरास्थित अर्किड फिजियो एण्ड रिह्याबिलिटेसनले विशेष छुटमा आमाहरुका लागि वेलनेस प्याकेज उपलब्ध गराउने भएको छ । अर्किडले १९ देखि ३० बैशाखसम्म आमाहरुका लागि फिजियो थेरापी वेलनेस प्याकेज छुटमा उपलब्ध गराउने अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् । उनकाअनुसार यो प्याकेजमा आमाहरुलाई विशेष छुट दिइनेछ । विहान ७ बजेदेखि साँझ ७ बजेसम्म यो प्याकेजअन्तर्गत फिजियो सम्बन्धी सबै सेवाहरु उपलब्ध गराइने उनले जानकारी दिइन् । जसमा हाड तथा मांसपेशी सम्बन्धि दुखाइ कम गर्ने सेवाहरु उपलब्ध गराइने छ । अर्किडले हाडजोर्नी, मांसपेशी तथा नसा सम्बन्धि समस्या, बाथ रोग, बढ्दो उमेर सम्बन्धि समस्या, शल्यक्रिया अघि र शल्यक्रियापछि आवश्यक पर्ने फिजियो थेरापी सेवाहरु उपलब्ध गराउँदैं आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ?