गृहपृष्ठ ∕ अन्य ∕ दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम दैनिक ६ हजार बढी पाइला हिँड्दा मुटु रोगको जोखिम हुन्छ कम हेल्थ आवाज शुक्रबार, २०७९ पुस २२ गते, १२:०५ मा प्रकाशित एक अध्ययनले ६० वर्षभन्दा माथिका मानिसले दिनमा ६००० देखि ९००० पाइला हिँडे भने कार्डियोभास्कुलर रोगको खतरा कम हुने पत्ता लगाएको छ । दिनमा २००० पाइला हिँड्नेको तुलनामा ६ देखि ९ जार पाइला हिँड्नेहरूमा स्ट्रोक, हृदयघात लगायतका मुटुसम्बन्धी रोग ४ं० देखि ५० प्रतिशतले कम हुने जनाइएको हो । यो अध्ययनले विशेषतः मुटुसम्बन्धी रोगहरूलाई अध्ययन गरेको थियो । यो नासभिल्लाको एक युनिभर्सिटीबाट गरिएको एक अध्ययनसँगै गरिएको थियो । उक्त अध्ययनमा दिनमा ८२०० पाइला हिँड्दा पुराना स्वास्थ्य समस्याहरू न्यून हुने पत्ता लागेको थियो । मुटुसम्बन्धी यो अध्ययन अमेरिका लगायत ४२ वटा देशका औसत ६३.२ वर्ष उमेरका २० हजार १५२ जनामा गरिएको थियो । अध्ययनमा ५२ प्रतिशत महिलाको सहभागिता थियो । एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न