गृहपृष्ठ ∕ अन्य ∕ तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:१४ मा प्रकाशित भाइ मसला होस् वा चालचलन अनुसार पुजा गर्न होस्, तिहारमा ओखरलाई अपरिहार्य सामाग्रीको रुपमा लिइन्छ । थुप्रै गुणहरुबाट भरिपूर्ण रहेको ओखरका गुणका बारेमा कमैलाई मात्र यसले शरीरमा पु¥याउने फाइदाबारे थाहा हुन सक्छ । ओखरलाई घरमै उपलब्ध हुने औषधिको रुपमा पनि लिइन्छ । शरीरलाई स्वस्थ्य राख्नको निम्ति यसको गुण तथा योगदानलाई उल्लेखनीय मानिन्छ । आखिर के के हुन् त ओखरका विशेषताहरु ?यसले ब्यक्तिको शरीमा कस्ता किसिमका फाइदाहरु पु¥याउँछन् त? ओखर एन्टिअक्साइडको मुख्य स्रोत हो । यसले शरीरमा रहेको अनावश्यक कोलेस्टोर घटाउन मद्धत गर्दछ । ओखरलाई ओमेगा फ्याट–३ को मुख्य स्रोतको रुपमा पनि लिइन्छ । जसकारण यो मुटु रोगका बिरामीहरुको निमित्त पनि उपयोगी मानिन्छ । ओखरमा पाइने कम्पाउन्ड्स र न्यूट्रिशनका कारण यसले शरीरमा रहेका पूराना रोगहरु निर्मुल गर्नमा समेत मद्धत गर्दछ । ओखरले शरीरलाई आवश्यक पोषण मात्र प्रदान नगरी, यसले पेटमा रहेको ब्याक्टेरियाको नाश गरी पेट सम्बन्धि लाग्न सक्ने विभिन्न रोगबाट बचाउनको निम्ति पनि सघाउ पु¥याउँछ । ओखरलाई विभिन्न क्यान्सर लाग्नबाट बचाउने एक उपयुक्त खानाको रुपमा पनि लिइन्छ । यसले महिलामा हुने ब्रेस्ट क्यान्सर, पुरुषमा हुने प्रोस्टेट क्यान्सर र कोलेस्टोर क्यान्सर लाग्नबाट बचाउँछ । ओखरमा क्यालोरीको मात्रा पाइएता पनि यसको प्रयोगका कारण व्यक्तिमा भोक कम लाग्ने हुन्छ । जसकारण व्यक्तिमा कम खाने बानीको विकास हुन पुग्दछ । यसको प्रयोगका कारण व्यक्तिलाई मधुमेह रोग लाग्नबाट बचाउँछ । शरीरको तौललाई सोही किसिमले कायम राखिराख्न मद्धत गरी यसले ब्लड सुगरमा समेत सुधार ल्याउँछ । अध्ययनअनुसार प्रत्येक दिन कम्तिमा पनि २८ ग्राम बराबर ओखर मिश्रित नट्स खानाले यसले रक्तचापको खतराबाट मुक्त गराउँँछ । बढ्दो उमेरमा पनि शरीरमा ऊर्जा प्रदान गरीरहने काममा ओखरको भूमिका महत्वपूर्ण रहन्छ । ओखरमा पाइने न्यूट्रिशनकै कारण यसले मष्तिस्कमा हुनसक्ने खतरालाई रोक्दै बढ्दो उमेरमा पनि मष्तिस्कलाई सक्रिय बनाइ राख्न मद्धत गर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए