गृहपृष्ठ ∕ अन्य ∕ डेढ करोड मुल्य तोकिएका भारतीय माओवादी नेता कट्टम सुदर्शनको हृदयघातबाट मृत्यु डेढ करोड मुल्य तोकिएका भारतीय माओवादी नेता कट्टम सुदर्शनको हृदयघातबाट मृत्यु हेल्थ आवाज आईतबार, २०८० जेठ २१ गते, ११:४९ मा प्रकाशित राँची—भारत सरकारले १ करोड ६० लाख रुपैयाँ टाउकाको मुल्य तोकेका माओवादी नेता कट्टम सुदर्शनको मृत्यु भएको छ । ३१ मेमा उनको हृद्धयघातका कारण निधन भएको माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोटमार्फत जानकारी दिएका छन् । उनी भारतीय माओवादीका प्रमुख लिडरमध्येमा पर्छन् । भारतीय माओवादी पोलिटव्युरो सदस्य रहेका कट्टम सुदर्शन पार्टीभित्र दोस्रो वरियताका नेता हुन् । तलंगनाको आलियावाद घर भएका उनी ६६ वर्षको रहेको अनुमान गरिएको छ । भारतीय माओवादी गरेका केही ठूला आक्रमणमा उनको संलग्नता रहेको मानिन्छ । उनको वास्तविक नाम आनन्द थियो । उनको भूमिगत जीवन सुरु गरेको ४८ वर्षमा छत्तीगढ क्षेत्रमा निधन भएको भारतीय माओवादीले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख योग के हो ? यसका प्रकार र फाइदा एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख योग के हो ? यसका प्रकार र फाइदा एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड