२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम दिइँदै

तीन जिल्लाका फर्मासिष्टलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि तालिम दिइँदै


काठमाडौं– औषधि व्यवस्था विभागले तीन जिल्लाका फर्मासिष्ट व्यवसायीहरूलाई फार्मेसीको कुशल भण्डार तथा वितरण सम्बन्धि ‘क्षमता अभिवृद्धि तालिम’ दिने भएको छ । विभागले मङ्सिर ५ गतेदेखि ८ गतेसम्म  काठमाडौं, भरतपुर र विराटनगरमा दुई/दुई दिने तालिम सञ्चालन गर्ने भएको हो ।

फार्मेसीको सञ्चय भण्डार तथा वितरणमा गुणस्तर कायम गर्नका लागि उक्त जिल्लाहरूका फर्मासिष्ट व्यवसायीहरूलाई  ‘क्षमता अभिवृद्धि तालिम’को आयोजना गर्न लागिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ