२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने

नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने


काठमाडौं—शुक्रा हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टरले नयाँ वर्षको अवसर पारेर ‘स्पेशल अफर हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ । पानीपोखरीस्थित शुक्राले विभिन्न परीक्षणको छुटसहितको प्याकेज सार्वजनिक गरेको हो ।

शुक्रा व्यवस्थापनकाअनुसार अब २ हजार २४ रुपैयाँमा विभिन्न परीक्षणहरु समेटिएको ‘स्पेशल अफर हेल्थ प्याकेज’ लिन पाइनेछ । जसमा मुटु, कलेजोदेखि मिर्गौला परीक्षणसम्मका सेवाहरु रहेका छन् ।

शुक्राले मुटु सम्बन्धी टिजी, कोलेस्ट्रोल, लिभर सम्बन्धी एएसटी, एएलटी, बिलिरुबिन टोटल, मिर्गौला सम्बन्धी युरिया, क्रियाटिनिन, मधुमेह सम्बन्धी फास्टिङ सुगर, थाइराइड टिएसएच, जनरल सिबीसी, जनरल सिबीसी, युरिन रुटिङ एक्जामिनेसनसँगै इसिजी सेवा उक्त प्याकेजमा समेटेको छ ।

उक्त प्याकेज ३१ जनवरीसम्म दिइने शुक्राले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ