२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग


काठमाडौं—अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । मंगलबार कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।

कलेजले निकालेको सूचनाअनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ