२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ क्रिष्टल डाइग्नोष्टिकको वीन्टर एडभान्स केयर प्याकेजमा ५० प्रतिशत छुट

क्रिष्टल डाइग्नोष्टिकको वीन्टर एडभान्स केयर प्याकेजमा ५० प्रतिशत छुट


काठमाडौं—सिनामंगलस्थित क्रिष्टल डाइग्नोष्टिकले एडभान्स हेल्थकेय प्याकेज ल्याएको छ । विभिन्न परीक्षणहरु समेटिएको यो प्याकेजमा ५० प्रतिशत छुट हुने क्रिष्टलका विजनेश म्यानेजर रमेश थापाले जानकारी दिए ।

थापाकाअनुसार अत्यावश्यक परीक्षणहरु यो प्याकेजमा समेटिएका छन् । जसमा सिबीसी, लिपिङ प्रोफाइल, टोटल आईजीई, आरए फ्याक्टर, आरएफटी, एलएफटी, आइरन र सीकेबीएम रहेका छन् ।

यो प्याकेजको परीक्षण क्रिष्टलले ३ हजार ४ सय रुपैयाँमै गर्ने भएको छ । यसको नियमित शुल्क ६ हजार ८ सय रुपैयाँ रहेको थियो । ‘वीन्टर एडभान्स केयरमा प्याकेजमा ५० प्रतिशत छुट भएकाले यो सस्तो प्याकेज सर्वसाधारणले पाउनेछन्,’ थापाले भने ।

क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए ग्रेडको मान्यता प्राप्त प्रयोगशाला हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ