गृहपृष्ठ ∕ अन्य ∕ स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त स्तनपान सप्ताह विशेषः दुध मात्रै चुसाउने हो पहिलो छ महिना त गोमा गौतम सिअहेब | साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र बुधबार, २०८१ साउन २३ गते, १६:०१ मा प्रकाशित ।१। स्तनपान सप्ताह रे अगष्ट पहिलो सातामा हामी पनि लागौ न त यसकै बातमा । शिशुलाई पहिलो आहार हो नि स्तनपान त यही बचाउँछ रोगबाट ती सबले जान त । ।२। राम्रो हुन्छ बेगौती दुध रोगबाट बचाउन पर्दैन नि गुणस्तर त्यसको जचाउन । शारीरिक र मानसिक विकास गर्छ त्यतिकै दुधको मात्रा बढ्दै जान्छ चुसाउ जतिकै । ।३। रगत बग्न कम गर्छ गर्भान्तर बढाउँछ चनाखो र स्फूर्तिको तेज बढाउँछ । रूप बिग्रन्छ दुध चुसाउँदा भन्ने पनि हल्ला छ आत्मीयता आपसमा बढ्छ बल्ल त । ।४। दुध मात्रै चुसाउने हो पहिलो छ महिना त कर्मचारी सुत्केरीलाई विदा भैन त । दुुध चुसाउने त विचार थियो अफिस जानु पर्नेछ विवेक पनि परिमार्जित गर्नुपर्नेछ । ।५। अगष्ट सात मात्र होइन् कुरा स्तनपानको कुरा गरौं त्यसपछिको पूरक खानाको । दुध चुसाउँदा मिलाउनु है सम्पर्क र आसन छ महिना नै विदा दिने आओस शासन । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’