गृहपृष्ठ ∕ अन्य ∕ तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट तीजको अवसरमा हार्दिक आईभीएफमा आई.यु.आई. सेवामा ५० प्रतिशत छुट हेल्थ आवाज आईतबार, २०८१ भदौ १६ गते, १७:०४ मा प्रकाशित काठमाडौं—सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले विशेष छुटसहित तीजको अफर ल्याएको छ । हार्दिकका सिओओ रविशंकर पोखरेलकाअनुसार तीजको अवसर पारेर भदौं महिनाभर सेन्टरका सेवाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनकाअनुसार डाक्टर कन्सल्टेसन र टिभिएफ (भिडियो एक्सरे) सेवा निःशुल्क उपलब्ध हुनेछ । यसैगरी, आई.यु.आई. सेवामा ५० प्रतिशत र आईभीएफ सेवामा १० प्रतिशत छुट सेन्टरले दिनेछ । त्यसबाहेक औषधि तथा प्रयोगशाला परीक्षणमा पनि हार्दिकले १० प्रतिशत छुट बिरामीहरुलाई उपलब्ध गराउने पोखरेलले जानकारी दिए । हार्दिकले सुलभ शुल्क अन्तर्राष्ट्रियस्तरको आईभीएफ सेवा उपलब्ध गराउँदैं आएको जनाएको छ । हार्दिकमा १३ वर्षदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा कार्यरत प्रजनन रोग विशेषज्ञ डा. अर्चना शाक्यले सेवा दिदैं आएकी छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका… ड्युकका अनुसन्धानकर्ताहरूलाई स्तन क्यान्सर खोप परीक्षणमा ठूलो सफलता नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर फैजान खानको जीवन बचाउन सबैलाई सहयोगको आग्रह नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका… राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ३ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त ६ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ७ एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास Kalpana Craft ट्रेण्डिङ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी My Journey Against Myeloma स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा