गृहपृष्ठ ∕ अन्य ∕ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन हेल्थ आवाज बुधबार, २०८१ कात्तिक १४ गते, १७:११ मा प्रकाशित काठमाडौं—डा. रमेश विक्रम सिंहको निधन भएको छ । आइतबार डा. सिंहको ६४ वर्षको उमेरमा निधन भएको नेपाल चिकित्सक संघ (एनएमए)ले जनाएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा स्वास्थ्य विशेषज्ञ डा. सिंहको ११ कात्तिकमा निधन भएको पुष्टि गरेका छन् । उनले डा. सिंहको निधनबाट इमान्दार लगनशील र वरिष्ठ चिकित्सकलाई गुमाउँदा संघ मर्माहत भएको उल्लेख गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ नेत्रज्योति संघले बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने नेपाल नेशनल अस्पतालमा ३ दने एफसीसीएस ट्रेनिङ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर Kalpana Craft ट्रेण्डिङ ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन जाडोमा निमोनियाले कस्ता व्यक्तिलाई सताउँछ ? कसरी बच्ने ? १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन जाडोमा निमोनियाले कस्ता व्यक्तिलाई सताउँछ ? कसरी बच्ने ? १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब