गृहपृष्ठ ∕ अन्य ∕ नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत हेल्थ आवाज शुक्रवार, २०८१ कात्तिक ३० गते, १०:५४ मा प्रकाशित काठमाडौं—नेपाली सेनाले ४० जना मेडिकल अधिकृत माग गरेको छ । शुक्रबार एक विज्ञापन प्रकाशित गर्दै नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ४० जना मेडिकल अधिकृतसहित विभिन्न पदका अधिकृत माग गरेको हो । यो नेपाली सेनाको प्राविधिक उपसेनानी पद हो । यही पदका लागि डेष्टीष्ट र नर्सिङतर्फका कर्मचारी पनि सेनाले माग गरेको छ । अन्य विभिन्न विद्यामा पनि नेपाली सेनाले अधिकृत माग गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित