गृहपृष्ठ ∕ अन्य ∕ डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग फ्रिजिङ किन आवश्यक छ ? डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग फ्रिजिङ किन आवश्यक छ ? हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:३१ मा प्रकाशित करिअरमुखी जीवनशैलीलगायतका कारण आजकल युवतीहरु ढिलो विवाह गर्ने चलन छ । ढिलो विवाहका कारण निःसन्तानपनको समस्या पनि बढ्दैं गएको छ । सन्तानका उत्पादनका लागि आवश्यक पर्ने अण्ड महिलाले जन्मजात रुपमा लिएर आएका हुन्छन् । रजस्वला हुँदा हरेक पटक २०—३० वटाको संख्यामा एगहरु सकिदैं जान्छन् । जसका कारण ढिलो विवाह गर्ने युवतीहरुमा एगको भण्डार रित्तिने वा कमी हुने सम्भावना रहन्छ । जसले सन्तान उत्पादनमा पनि समस्या सिर्जना गर्दछ । त्यही कारण चिकित्सकहरु समयमै विवाह गर्न र परिवारको योजना बनाउन सुझाउँछन् । प्रविधीको विकाससँगै ढिलो विवाह गर्नेहरुलाई नयाँ अवसरहरुको पनि सिर्जना हुन थालेका छन् । त्यसैमध्येमा एक हो एग फ्रिजिङ । ढिलो विवाह गर्न चाहने युवतीहरुले समयमै स्वस्थ एग फिज्रिङ गरेर चाहेको समयमा सन्तान जन्माउन सक्छन् । यसै विषयमा इन्दिरा आईभीएफ नेपालकी प्रजनन रोग विशेषज्ञ डा. मनिषा आचार्यको सल्लाह : क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज