गृहपृष्ठ ∕ अन्य ∕ डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग फ्रिजिङ किन आवश्यक छ ? डा. मनिषा आचार्यको सल्लाहः ढिलो विवाह गर्ने महिलाका लागि एग फ्रिजिङ किन आवश्यक छ ? हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:३१ मा प्रकाशित करिअरमुखी जीवनशैलीलगायतका कारण आजकल युवतीहरु ढिलो विवाह गर्ने चलन छ । ढिलो विवाहका कारण निःसन्तानपनको समस्या पनि बढ्दैं गएको छ । सन्तानका उत्पादनका लागि आवश्यक पर्ने अण्ड महिलाले जन्मजात रुपमा लिएर आएका हुन्छन् । रजस्वला हुँदा हरेक पटक २०—३० वटाको संख्यामा एगहरु सकिदैं जान्छन् । जसका कारण ढिलो विवाह गर्ने युवतीहरुमा एगको भण्डार रित्तिने वा कमी हुने सम्भावना रहन्छ । जसले सन्तान उत्पादनमा पनि समस्या सिर्जना गर्दछ । त्यही कारण चिकित्सकहरु समयमै विवाह गर्न र परिवारको योजना बनाउन सुझाउँछन् । प्रविधीको विकाससँगै ढिलो विवाह गर्नेहरुलाई नयाँ अवसरहरुको पनि सिर्जना हुन थालेका छन् । त्यसैमध्येमा एक हो एग फ्रिजिङ । ढिलो विवाह गर्न चाहने युवतीहरुले समयमै स्वस्थ एग फिज्रिङ गरेर चाहेको समयमा सन्तान जन्माउन सक्छन् । यसै विषयमा इन्दिरा आईभीएफ नेपालकी प्रजनन रोग विशेषज्ञ डा. मनिषा आचार्यको सल्लाह : क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ७ नेपाल मेडिकल काउन्सिलको निर्वाचन : काठमाडौं उपत्यकामा ४ र ५ पुसमा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? उमेर नपुग्दै कपाल फुल्यो ? अब के गर्ने ? ७ दिनभित्र काेराेना विमितकाे विवरण पठाउनु : स्वास्थ्य मन्त्रालय लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन