गृहपृष्ठ ∕ अन्य ∕ विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने हेल्थ आवाज बिहीबार, २०८१ माघ १७ गते, १६:३५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज ललितपुर– नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट दिने भएको छ । अस्पतालले विश्व क्यान्सर दिवस २०२५ को अवसरमा क्यान्सरको स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट दिने भएको हो । यसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पु¥याउने विश्वास अस्पतालको छ । यो छुट ४ फेब्रुअरी २०२५ अर्थात विश्व क्यान्सर दिवसका दिन मात्र लागु हुने अस्पतालले जनाएको छ । अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको जनाएको छ । यो अवसरको उपयोग गर्दै अस्पतालले आम नागरिकलाई नियमित स्वास्थ्य परीक्षणतर्फ प्रेरित गर्न चाहेको बताएको छ । क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो।नेपाल क्यान्सर अस्पताल क्यान्सर सम्बन्धि आधुनिक उपचार, अनुसन्धान, तथा जनचेतना अभिवृद्धिमा काम गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… मुटु रोग विशेषज्ञ डा. शेखरद्वारा बागलुङमा आश्रम निर्माणमा १० लाख… सामाजिक सञ्जालका कारण बालबालिकामा मानसिक दबाब सिर्जना भएको सरोकारवालाको भनाइ सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत भेटिए धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ५ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ६ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन ७ नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? TFN ट्रेण्डिङ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड सुर्खेतका औषधि व्यवसायी आन्दोलित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आन्तरिक आम्दानी ४ करोड सुर्खेतका औषधि व्यवसायी आन्दोलित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन देशभक्त सन्तानलाई शिक्षामन्त्रीको आग्रह