गृहपृष्ठ ∕ अन्य ∕ विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने हेल्थ आवाज बिहीबार, २०८१ माघ १७ गते, १६:३५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज ललितपुर– नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेडले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट दिने भएको छ । अस्पतालले विश्व क्यान्सर दिवस २०२५ को अवसरमा क्यान्सरको स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट दिने भएको हो । यसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पु¥याउने विश्वास अस्पतालको छ । यो छुट ४ फेब्रुअरी २०२५ अर्थात विश्व क्यान्सर दिवसका दिन मात्र लागु हुने अस्पतालले जनाएको छ । अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको जनाएको छ । यो अवसरको उपयोग गर्दै अस्पतालले आम नागरिकलाई नियमित स्वास्थ्य परीक्षणतर्फ प्रेरित गर्न चाहेको बताएको छ । क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो।नेपाल क्यान्सर अस्पताल क्यान्सर सम्बन्धि आधुनिक उपचार, अनुसन्धान, तथा जनचेतना अभिवृद्धिमा काम गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्