गृहपृष्ठ ∕ अन्य ∕ मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग हेल्थ आवाज मंगलबार, २०८१ फागुन १३ गते, १६:५४ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—मोरङस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले १६ जना स्वास्थ्यकर्मी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले १६ जना स्वास्थ्यकर्मी माग गरेको हो । जसमा २ जना आठौं तहका मेडिकल अधिकृत, सातौं तहको १ जना अस्पताल व्यवस्थापक, सातौं तहकैं एक जना मेडिकल ल्याब टेक्नोलोजिष्ट र एक जना फार्मेसी अधिकृत माग गरिएको छ । यस्तै, अस्पतालले पाँचौं तहका २÷२ जना स्टाफ नर्स र रेडियोग्राफर माग गरेको छ । अस्पतालले अबेह २ जना, ल्याब असिस्टेन्ट ३ जना, डेन्डल हाइजिनिष्ट १ जना र अप्टीकल डिस्पेन्सर १ जना मा गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव