गृहपृष्ठ ∕ अन्य ∕ अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते अहमदाबाद विमान दुर्घटनाः विमान खसेको भवनमा रहेका १५ चिकित्सक घाइते हेल्थ आवाज बिहीबार, २०८२ जेठ २९ गते, १६:२२ मा प्रकाशित तस्विरः thehindu.com अहमदावाद-अहमदावादमा एयर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटना भएको छ । बिहीबार दिउँसो १ः३८ मा अहमदावादबाट लण्डनका लागि उडान भरेको दुई मिनेटमै अहमदावादमा भएको विमान दुर्घटनामा चालक दलसहित २४२ जना सवार थिए । अहिले विमान दुर्घटनाका घाइते र मृतकहरुको उद्धार कार्य जारी रहेको छ । उनीहरुले अहमदाबादको सिभिल अस्पतालमा लगिदैंछ । विमान खसेको भवनमा डाक्टहरु रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उक्त दुर्घटनामा विमान १५ जनाभन्दा बढी डाक्टर घाइते भएका छन् । मेडिकल कलेजको होस्टेलमा उक्त विमान खसेको आजतकले जनाएको छ । उक्त भवनमा ६० जना चिकित्सक रहेको अनुमान छ । दुर्घटनाको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । विमानमा बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र एक जना क्यानेडियन नागरिक सवार थिए भने अन्य सबै आयु भारतीय रहेका छन् । गुजरातका पूर्व मुख्यमन्त्री रुपनी विजय पनि उक्त विमानमा रहेको बताइएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'