२०८३ मंसिर ६, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बिडिएसको एकीकृत प्रवेश परीक्षामा ४५४४ जना पास

बिडिएसको एकीकृत प्रवेश परीक्षामा ४५४४ जना पास


काठमाडौं—चिकित्सा शिक्षा आयोगले बिडिएसकोको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक नतिजाअनुसार बिडिएसमा ४ हजार ५४४ जना उत्तीर्ण भएका छन् ।

१६ कात्तिकमा आयोगले बिडिएसको एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

यसअघि आयोगले एमबीबीएसको एकीकृत प्रबेश परीक्षा नतिजा सार्वजनिक गरेको थियो । जसमा ८७७२ जना उत्तीर्ण भएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ