२०८३ मंसिर ६, आइतवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी

सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी


काठमाडौं—नेपाल निजामती कर्मचारी अस्पतालले १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी माग गरेका छ ।

सोमबार अस्पतालले एक सूचना प्रकाशित गर्दै १० औ तहदेखि छैटौं तहसम्मका ३२ जना कर्मचारी करार सेवामा माग गरेको हो ।

अस्पतालले १५ मंसिरभित्र आवेदन माग गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ