२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा

एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा


काठमाडौं—बसुन्धरा चौकीस्थित एमएन अस्पतालले नाक, कान, घाँटी रोगबारे विशेषज्ञ ओपीडी सेवा १९९ रुपैयाँमै उपलब्ध गराइरहेको छ । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रुपेश सापकोटाले अस्पतालमा उक्त सेवा दिइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालकाअनुसार हाल प्रत्येक दिन १ बजेदेखि २ बजेसम्म १९९ रुपैयाँ ओपीडी सेवा सञ्चाल भइरहेको छ ।

डा. सापकोटाले कान दुख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने समस्या, नाकको एलर्जीको समस्या, कम सुन्ने, नाकमा मासु पलाएको समस्या, कानबाट पिप बग्ने, श्वर बसेको रिंगटा लाग्ने र घाँटी दुख्ने समस्या भएका बिरामीले डाक्टरलाई चेज जाँच गराउन आवश्यक हुन्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ