गृहपृष्ठ ∕ अन्य ∕ ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या ज्यादा कामको चापले स्वास्थ्यमा देखिन्छ यस्तो समस्या हेल्थ आवाज सोमबार, २०७६ माघ ६ गते, १४:१४ मा प्रकाशित फाइल फोटो एजेन्सी : के तपाईको बोस तपाईलाई सधै ई-मेलसँग जोडीरहन र समयसिमा भन्दा बढी कार्य गर्ने आदेश दिने गर्छन ? यदी यस्तो हो भने यस्ता कार्यले तपाईको स्वास्थ्यलाई हानी पुर्याउनुको साथ-साथै तपाईको पारिवारिक सम्बन्धमा पनि दारार आउँन सक्छ। एक नयाँ अध्धयनमा पत्ता लागे अनुसार काम गर्ने कार्यालयको निश्क्षित समय पछि पनि मालिकद्वारा अझै कामको अपेक्षाले गर्दा पारिवारिक सम्बन्धमा तनाव पैदा हुने गर्छ। किनभने अफिसको काम कर्मचारीले घरबाट पुरा गर्न असमर्थ हुने गर्छन। अमेरिकाको पेंसिलवेनियास्थित लेह यूनिवर्सिटीका सहायक प्रोफेसर लिउबा बेल्किन भन्छन्, ‘यस्तो अपेक्षाहरुले घातक तनाव पैदा गर्ने गर्छ जसले कर्मचारीमा चिन्ता मात्र हैन उनीहरुको पारिवारिक सम्बन्धमा समेत् सन्तुष्टि कम हुने हुन्छ।’ उनले अघि भने, ‘कामलाई मात्र ध्यान दिनुपर्ने बाध्यताको तनावका कारण कर्मचारीको स्वास्थ्यमा हानिकारक प्रभाव पर्ने हुन्छ। उनको जीवनसाथीको स्वास्थ्य र वैवाहिक सन्तुष्टिको धारणामा पनि नकारात्मक प्रभाव पार्ने गर्छ।’ – भारतीय संचारबाट अनुवादित क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'