गृहपृष्ठ ∕ अन्य ∕ एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन हेल्थ आवाज मंगलबार, २०७६ माघ ७ गते, १२:४३ मा प्रकाशित केही समयअघि अमेरिकामा ठूलो संख्यामा रहेका मानिसहरुले आफ्नो (विशेषगरी तल लगाउने वस्त्र-पेन्टी) राम्रोसँग नधुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको थियो । पछिल्लो पटक त्यो भन्दा पनि अझै डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जसअनुसार धेरै अमेरिकीले छिट्टो भित्री वस्त्र फेर्दैनन् भन्ने तथ्य सार्वजनिक भएको छ । अन्डरवेयर निर्माता टोमी जोनले गरेको सो अध्ययन अनुसार अमेरिकाका अध्ययनमा सहभागी दुई तिहाई भन्दा बढी मानिसले दिनहुँ अन्डरवेयर परिवर्तन गर्दैनन् । अध्ययनमा सहभागीमध्ये १३ प्रतिशतले त एक सातासम्म एउटै अन्डरवेयर लगाउने गरेको बताएका थिए । फोहर अन्डरवेयर लगाउने सवालमा महिला भन्दा पुरुष अघि देखिएको छ । अधिकांश अमेरिकीले एउटै अन्डरवेयर एक साता वा सो भन्दा बढी लगाउने गरेको पाइयो । भित्री वस्त्रप्रति केही व्यक्तिको अनौठो लगाब रहेको पत्ता लागेको छ । अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले एक वर्षसम्म पनि एउटै अन्डरवेयर लगाएको बताएका थिए । सहभागीमध्ये ३८ प्रतिशतले आफूहरुले लामो समयदेखि भने जस्तो अन्डरवेयर नपाएको गुनासो गरेका थिए । आफूले पछिल्लो समय मन परेर किनेको अन्डरवेयरबारे थाहाँ नभएको उनीहरुले बताएका थिए । अनुसन्धाकर्ता कम्पनीले आफ्ना ग्राहकलाई हरेक ६ महिनादेखि एक वर्षमा नयाँ भित्री वस्त्र लगाउन सुझाब दिएको समेत् अध्ययनमा उल्लेख छ । अन्डरवेयरमा व्याक्टेरियाको संक्रमण हुने भएकोले त्यसलाई सफा र नियमित फेर्नुपर्ने सो सस्थाले बताएको छ । अध्ययनमा महिला र पुरुष गरी १ हजारको उपस्थिति थियो । – एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ? फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स डा. सुनिलराम कोइरालाको सल्लाहः प्यारालाइसिस के कारणले हुन्छ ? कसरी बच्न सकिन्छ ?