गृहपृष्ठ ∕ अन्य ∕ एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन हेल्थ आवाज मंगलबार, २०७६ माघ ७ गते, १२:४३ मा प्रकाशित केही समयअघि अमेरिकामा ठूलो संख्यामा रहेका मानिसहरुले आफ्नो (विशेषगरी तल लगाउने वस्त्र-पेन्टी) राम्रोसँग नधुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको थियो । पछिल्लो पटक त्यो भन्दा पनि अझै डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जसअनुसार धेरै अमेरिकीले छिट्टो भित्री वस्त्र फेर्दैनन् भन्ने तथ्य सार्वजनिक भएको छ । अन्डरवेयर निर्माता टोमी जोनले गरेको सो अध्ययन अनुसार अमेरिकाका अध्ययनमा सहभागी दुई तिहाई भन्दा बढी मानिसले दिनहुँ अन्डरवेयर परिवर्तन गर्दैनन् । अध्ययनमा सहभागीमध्ये १३ प्रतिशतले त एक सातासम्म एउटै अन्डरवेयर लगाउने गरेको बताएका थिए । फोहर अन्डरवेयर लगाउने सवालमा महिला भन्दा पुरुष अघि देखिएको छ । अधिकांश अमेरिकीले एउटै अन्डरवेयर एक साता वा सो भन्दा बढी लगाउने गरेको पाइयो । भित्री वस्त्रप्रति केही व्यक्तिको अनौठो लगाब रहेको पत्ता लागेको छ । अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले एक वर्षसम्म पनि एउटै अन्डरवेयर लगाएको बताएका थिए । सहभागीमध्ये ३८ प्रतिशतले आफूहरुले लामो समयदेखि भने जस्तो अन्डरवेयर नपाएको गुनासो गरेका थिए । आफूले पछिल्लो समय मन परेर किनेको अन्डरवेयरबारे थाहाँ नभएको उनीहरुले बताएका थिए । अनुसन्धाकर्ता कम्पनीले आफ्ना ग्राहकलाई हरेक ६ महिनादेखि एक वर्षमा नयाँ भित्री वस्त्र लगाउन सुझाब दिएको समेत् अध्ययनमा उल्लेख छ । अन्डरवेयरमा व्याक्टेरियाको संक्रमण हुने भएकोले त्यसलाई सफा र नियमित फेर्नुपर्ने सो सस्थाले बताएको छ । अध्ययनमा महिला र पुरुष गरी १ हजारको उपस्थिति थियो । – एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ